काठमाडौं । नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । भूकम्पले ठूलो जनधनको क्षति गर्यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात…