ललितपुर । नेकपा(एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि दश समूहमा छलफल सुरु भएको । सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा.विजय सुब्बा, लेखा डा.पुष्प कँडेल, अनुशासन आयोग…