काठमाडौं । विगतमा सीमावर्ती नेपाली बजारमा अत्यन्तै कम लेनदेन हुने गरेको भारतीय ५ सय दरको नोट केही महिनायता मधेश प्रदेशका सबै सहर, बजार र राजमार्गमा खुलेआम प्रयोग भइरहेको छ । पछिल्लो समय नेपालमा एक सयभन्दा माथिल्ला दरका (५ सय र २ हजार) भारतीय मुद्राको प्रचलनमा प्रतिबन्ध लगाइएको छ । तर, मधेश प्रदेशका माथिल्लो क्षेत्रमा रहेका…