२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीविरुद्ध अर्को मुद्दा

काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अदालतमा म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्त ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाइँ प्रबल थापा लगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ ले म्याद तामेलीमा अवरोध गरेको आधार देखाएर उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता…