३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सुडानमा दुई नेपाली अपहरित, दुबैजना ललितपुर निवासी

काठमाडौैं, मंसिर १४ । सुडानको पश्चिमी डार्फरमा बन्दुकधारीहरुले दुई नेपाली युवकलाई अपहरण गरेका छन् । एक सुडानी नागरिकसहित दुई नेपाली अपहरणमा परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएको हो । उनीहरु आफ्नो काम सकेर निवास फर्कने क्रममा अपहरणमा परेका हुन् । तीनैजना संयुक्त राष्ट्रसंघीय शरणार्थी मामलासम्बन्धी नियोग (युएनएचसीआर) को सुडान कार्यालयमा कार्यरत छन् । नेपाली युवक…