१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


केन्द्रमा १२ र प्रदेशमा १० मन्त्रालय बनाउन सिफारिस

काठमाडौं, मंसिर २१ । सरकारमा रहने राजनीतिक दलको सङ्ख्या हेरेर मन्त्रालय बनाउने प्रवृत्ति बढिरहेको समयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले केन्द्रमा १२ र प्रदेशमा बढीमा १० मन्त्रालय बनाउन सुझाव दिएको छ । समितिले सङ्घीय संरचना लागू हुनुपूर्व हाल कायम मन्त्रालय घटाएर १८ वटा बनाउन सुझाव पनि दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष…