५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं । आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । सन् २०१६ को राष्ट्रपति चुनावअघि स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठुलो रकम दिएर चुप राखेको विषयको अनुसन्धानपछि लगाइएको अभियोगमा ट्रम्प अदालतमा हाजिर भएका हुन् । पोर्न स्टार ड्यान्यल्सलाई चुप राख्न ट्रम्पले त्यतिबेला आफ्ना निजी वकिलमार्फत एक लाख ३०…