सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ । आयोजनाले खर्च गर्न नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली कांग्रेसबाट बनेका मन्त्रीद्वय निधि र गिरीले आफूखुसी आयोजनामा थप रकम दिन खोजेका हुन् । सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार…