Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


भूकम्प पीडितलाई बंगलादेशले दिएको चामल जुम्लामा धमाधम बिक्री

कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन् । मूल्य घटेपछि नेपाल खाद्य संथान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल अनुदानको चामल बिक्री गरेको छ । नेपाल सरकारले गत मंसीर १६ गतेदेखि कर्णालीमा चामलको मूल्य घटाइ खाद्य संस्थानमार्फत अनुदानको चामल बिक्री गर्न सुरु गरेपछि कार्यालयमा…