४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


नेत्रविक्रम चन्दको प्रतिज्ञा– ‘हामी डलर र भारुबाट संक्रमित हुँदैनौं’

सशस्त्र युद्ध थालेको २२ औं वर्षगाँठमा आइतबार राजधानीमा आठौं महाधिवेशन उद्घाटन गर्दै चन्दले त्यस्तो घोषणा गरेका हुन् । उनले एकीकृत जनक्रान्तिको स्वरुप स्पष्ट पारेनन्, बरु आवश्यक परे ‘राइफल र जिपिएमजी बोक्न तयार हुनुपर्ने’ जिकिर भने गर्दै रहे । ‘माओवादीको आह्वानमा झुपडीको गरिबले काठमाडौंको दरबार ढाल्यो, केन्द्रको सत्तालाई घेराबन्दी गरेर यहाँ आइपुगेका थियौं, तर हामी उदार…