यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं दैनिक करिब १५ सय युवा विदेसिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात्, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् । न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०१७’ (वर्ल्ड ह्यापिनेस रिपोर्ट) अनुसार…