६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


५५ जिल्लाको मतपत्र छापियो, कुल १ करोड ५५ लाख मतपत्र छापिने

स्थानीय तह निर्वाचन ऐनमा संसद्मा रहेका दललाई मात्र दलगत चुनाव चिह्न दिने र अन्यलाई स्वतन्त्र चुनाव चिह्न दिने व्यवस्थाअनुसार मतपत्र छाप्ने काम भइरहेको आयोगले जनाएको छ । बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति, मोहन वैद्य नेतृत्वको माओवादीको चुनावी मोर्चा देशभक्त गणतान्त्रिक मोर्चालगायत आयोगमा दर्ता भएका अन्य दलले संसद रहेका दललाई मात्र पार्टीको चुनाव चिह्न दिने निर्णय…