Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी मुलुक पढ्न जान प्रतिबन्ध

त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो । मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. हरिहर प्रसाद लम्सालले बताए । उच्च शिक्षा अध्ययनका लागि गत वर्ष…