प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा अगाडि उनले यस्तो प्रयास गरेका हुन् । करिब चारबर्ष देखि सुमार्गीले बिदेशबाट ल्याएको रकमलाई नेपाल राष्ट्र बैंकले ‘कालो धन’ को आशंकामा रोक्का गरिदिएको छ । उनले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम भित्र्याएका थिए । रोकिएको रकमबाहेक थप आठ अर्ब रुपैंयाँ नेपाल ल्याउन दिने पहल पनि प्रधानमन्त्री दाहालले थालेको उच्च…