९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


२ नम्बर प्रदेशमा चुनाव सार्नु घातक निर्णय : उपेन्द्र यादव

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहिनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् । यादवका प्रेस सल्लाहकार महेश चौरसियाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेसका लागि घातक छ ।’ आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिंगो…