१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा

भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए । अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए । घटनाको भोलिपल्टै भारत लागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले…