व्यवस्थापिका संसदका सहसचिव डा. भरतराज गौतमको नेतृत्वमा गठित ‘संघीय संसद एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समिति’ ले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेशसभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ । ‘यो प्रारम्भिक…