Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

काठमाडौं । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन एकअर्कालाई बुझ्ने र साथ दिने भरपर्दा मित्र र साझेदार भएको बताएका छन्। चीनको हांगचौमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा दाहालले त्यस्तो धारणा राख्दै चीनले अघि सारेका बिआरआईलगायत कनेक्टिभिटी विकासका पहलहरूलाई नेपालले समर्थन गर्ने पनि बताए। झेजियाङको राजधानी हांगचौमा शनिबार प्रधानमन्त्री दाहाल…