Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


बोक्सी भन्दै कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना !

काठमाडौं, कात्तिक १९ । घरायसी र लेनदेख विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले पिटिएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना गरेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी…