Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


सडकमा गाई छाड्दा हिरासतमा

काठमाडौं, मंसिर ११ । सडकमा गाई छोड्दा गाईधनी प्रहरीको हिरासतमा पुगेको भन्ने सुन्दा अचम्म लाग्ला । तर, राजधानीमा एउटा यस्तै घटना भएको छ । सडकमा बेवारिसे अवस्थामा गाई छाडेका कारण गाईधनी प्रहरीको हिरासतमा पुगेका छन् । गत १२ कात्तिकमा ललितपुर महानगरपालिका–२३ धापाखेलमा भेटिएको घाइते गाईलाई ललितपुर महानगरपालिका–२१ माथिल्लो खोकनामा रहेको ‘स्नेहाज केयर सेन्टर’ले रेस्क्यु गरेर…