Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


डाक्टर कुटिने देश !

काठमाडौं । अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्। भेटे चिकित्सकलाई नै कुट्ने, नभेटे अस्पताल तोडफोड गर्ने घटना एक दशकयता पटकपटक दोहोरिएका छन्। एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।…