१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


संघीय निजामती विधेयक किन अड्कियो ?

काठमाडौं । निजामती प्रशासन हाक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्ने सरकारी प्रयास अलपत्र परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकलाई परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको थियो । तर,दुवै मन्त्रालयबाट फिर्ता नआएकाले सो विधेयक अघि बढ्न सकेको छैन ।…