३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

सिरहा । अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन् । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले उत्खननकर्ता समूहबाट आक्रमणमा परेका हुन् । धनगढीमाई–१३ र ८ मा अनियन्त्रित रूपमा ग्राभेल, ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्मा नेतृत्वको समूहले कार्यकक्षमा…