१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


आयोजना वर्गीकरणको मापदण्ड बन्दै

काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड बनाएको छ । आयोजना कार्यान्वयनमा सरकारका तहगत र विषय क्षेत्रगत भूमिकालाई स्पष्ट बनाउने उद्देश्यले मापदण्ड बनाइएको हो । आयोगमा अनुसार यो मापदण्ड मन्त्रिपरिषद् मा पठाउन लागिएको छ । योजना आयोगका सदस्य जयकान्त राउतले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०७९ निर्माण गरी मन्त्रिपरिषद् पठाउन लागिएको जानकारी…