१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


वैदेशिक लगानी भित्र्याउन कानुन सुधार आवश्यक

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउन कानुन एवं संरचनात्मक सुधार आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन् । शुक्रबार लगानी बोर्ड र स्टाण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा काठमाडौंमा सम्पन्न नेपालमा लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी संरचननासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान…