Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


‘भिजिट भिसा’ले घर न घाट

काठमाडौं । झापाकी ४० वर्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्। विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो…