काठमाडौं । डोजरे विकासले बाजुरा जिल्लामा असार २५ गतेसम्म मात्रै १ हजार ७४ घरपरिवार विस्थापित भएका छन् । गत वर्षभन्दा छिटो अबिरल वर्ष भएपछि यति ठुलो संख्यामा परिवारहरु विस्थापित भएको जिल्ला पैहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए । सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्षा सुरु भएको हो । कमजोर भू…