Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


मिल्लान् तीन कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु हुन् शशांक, प्रकाशमान र विमलेन्द्र । १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका तीन नेताले थालेको लन्च मिटिङले कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले…