२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


राजस्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुनेछ

काठमाडौं । अर्थमन्त्रीसहितको बजेट बनाउने विज्ञ समूहले बजेटका स्रोतलाई कसरी हचुवाका भरमा प्रक्षेपण गर्छन भन्ने अर्को एउटा उदाहरण फेला परेको छ । विगतमा कृष्णबहादुर महरा अर्थमन्त्री हुदाँ राजस्वको स्रोतमा सरकारले एक खर्ब रुपैयाँ गलत तथ्याङ्क राखेर बजेट बनाएको थियो । अहिले आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा राजस्वका प्रमुख स्रोतमा लक्षित दर एउटै राखेर अर्को…