Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई वटा गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो । राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय…