२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरामाथि छानविन हुनुपर्ने माग…