Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कहिले आउला संघीय निजामती सेवा ऐन ?

काठमाडौं । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैको असक्षमताका कारण अघिल्लो प्रतिनिधि सभाबाट आउन नसकेको मुलुकको निजामती प्रशासन हाक्ने मूल कानुन ल्याउने विषयमा वर्तमान सरकार पनि संवेदनशील देखिएको छैन । यसअघि राजनीति दाउपेचका कारण संसदमा गएर पनि फिर्ता भएको संघीय निजामती सेवासम्बन्धी विधेयकबारे वर्तमान सरकार अनविज्ञ जस्तै बन्न पुगेको छ । यद्यपि, पुष्पकमल दाहाल 'प्रचण्ड'…