काठमाडौं । विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको छ । यो तथ्य सरकारी अधिकारीले समेत स्वीकारेका छन् । कर छली तथा राजस्व चुहावटक्रम झनै बढेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मनत्रलयलाई त्यस्तो प्रवृत्ति रोक्न विभिन्न सुझाव दिँदै तोकता गरेको छ । ३२ औं वार्षिक प्रतिवेदनमा…