Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मोर्चाबन्दी

काठमाडौं । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा सभापति, पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाएको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै मोर्चाबन्दीमा उत्रिएका हुन् । विगत सात महिनादेखि पटकपटक सरेको केन्द्रीय…