Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


‘ऋणीलाई राष्ट्र बैंकको साथ स्वागतयोग्य, अझै ब्याजदर घटाउने ठोस उपाय देखिएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा समस्या भई समयमै कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई ऋण भुक्तानीमा सहजीकरण गरेकामा स्वागतयोग्य भन्दै अझै ब्याजदर घटाउने उपाय नदिएको बताएको छ । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०८० जेड मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नूपर्ने कर्जाको…