Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


प्रधानमन्त्री निवासलाई गिज्याउने दृश्य

काठमाडौं । नेपालको राजनीतिक, प्रशासनिक क्रिया, प्रक्रिया र व्यवस्था सम्बन्धमा सधैँ चासो र चर्चामा रहने गरेका महत्वपूर्ण दुई स्थान सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, नेपालमै बस्ने र नेपाल हेर्न आउने सर्वसाधारणदेखि विद्वान्, प्रबुद्ध वर्ग र राजनीतिक रापताप बुझेकालाई पनि कस्तो न होला रु भन्ने लाग्छ। यो स्वाभाविक पनि छ। नेपालको इतिहासमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायतको वकिङ्गघम…