Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


मुलुकलाई साढे २० खर्ब ऋणको भार

काठमाडौं । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९-८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको छ । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् । असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रूपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको…