जाजरकोट । भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोड डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल महासाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो।ठेक्का लिएको १ वर्ष बित्दासम्म काम नै सुरु भएको छैन । नलगाड नगरपालिकाको ताँसुगाडा पुल, मैदेखोला, तात्रगाड,…