३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


राजस्व छलीबारे अख्तियारको निष्कर्ष : कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम गर्‍यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र निजीक्षेत्रका केही व्यापारीसमेत रहेको अख्तियारले ठहर गर्‍यो । जसमध्ये सरकारका सहसचिवस्तरका २, उपसचिव तथा शाखाअधिकृत स्तरका ४ कर्मचारी थिए भने ५ जना स्थानीय…