१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


फेला पर्‍यो ८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’

अनुसन्धानकर्ताहरुले उक्त ८ हजार वर्ष पुरानो माटोको भाँडो र केहि ‘वाइन’का अवशेषहरु अहिलेसम्म कै सबैभन्दा पुरानो अंगुरको 'वाइन' बनेको प्रमाण भएको बताएको हुन् । जर्जीयाको राजधानी तबलिसीदेखि दक्षिण दुई क्षेत्रमा फेला परेको उक्त माटोको भाँडो नवपाषण युगसँग सम्बन्धित रहेको बताइएको छ । ‘प्रोसेसिंग अफ द नेशनल एकेडेमी अफ साइन्सेस्’ प्रकाशित अध्ययनमा भनिएको छ, ‘एकजना नाचिरहेको…