१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


ठगीमा संलग्नलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय !

३४ वर्षीय पुडित कितिथार्दिलोक पोन्जी नामक व्यक्तिले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गर्दै ठगेको पुष्टि भएको हो । अदालतले सुरुमा उन्लाई १३ हजार २ सय ७५ वर्षभन्दा बढी जेल सजाय सुनाएपनि ती व्यक्तिले गल्ति स्वीकार गरेकाले उन्को जेल सजाय ६ हजार ६ सय ३७ वर्षमा झारेको थियो । आफ्ना कम्पनीहरुमा उन्ले करिब ४०…