Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


टाउकोले टेकेर सिंढी उक्लने व्यक्ति, लीको नाममा विश्व कीर्तिमान

लीले इटालीमा हालै सम्पन्न सातौं ‘लो सो डेइ रेर्कड’मा ३६ ओटा खुड्किला भएको सिंढी टाउकोले टेकेर गिनिज वर्ल्ड रेर्कडमा आफ्नो नाम लेखाएका हुन् । उनले यसरी टाउकोले टेकेरे पहिलोपटक सिंढी चढेका भने होइनन् । यसअघि, सन् २०१२ मा ३४ ओटा खुट्किलाको सिंढी चढिसकेका लीले अहिले आफ्नै रेकर्ड तोडेका हुन् । लीले सन् २०१२ मा सीसीटीभीको…