रेस्लिङमा रुचि हुनेहरुका लागि यो वर्षको आज सबैभन्दा रोमान्चक दिन हो । रेस्लिङको संसारमा आजको दिनलाई सबैभन्दा ऐतिहासिकसमेत मानिन्छ । ‘सुपर वउल’पछिको सबैभन्दा ठूलो मानिएको ‘रेसलमेनिया–३३’मा संसारका प्रसिद्ध रेस्लरहरु भाग लिन आउने गर्दछन् । रेसलमेनिया हरेक वर्षको एकपटकमात्र हुने गर्दछ । यस वर्षको प्रतियोगितामा ब्रक लेसनरले गोल्डबर्गसँग ‘डब्लुडब्लुइ युनिभर्सल च्याम्पियनसिप’का लागि भिड्नेछन् । गत वर्ष…