बेलायतको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै एउटा अचम्मको अध्ययनपत्र सार्वजनिक गरेका छन् । जसमा सबैभन्दा धेरै र कम कुन देशका शिशुहरु रुन्छन् ? भन्ने समावेश गरिएको छ । अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनको मुख्य उद्देश्य कुन देशका शिशुहरु धेरै र कम रुन्छन् ? भन्ने रहेको बताएका छन् । विश्वविद्यालयका मनोवैज्ञानिकहरु संलग्न भएको उक्त अध्ययन तीन महिनासम्म चलेको थियो…