Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


बाँच्नकै लागि आमाले नै बेचिन् २०० मा आफ्नो सन्तान

भारतको अगरतलादेखि १७० किलोमिटर टाढा रहेको धलाइ जिल्लाको गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् । बीबीसीले उल्लेख गरेअनुसार भारतमा पछिल्ला १५ दिनमा आफ्नै सन्तान बेचिएको यो दोस्रो घटना हो । यसअघि, सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो । उक्त…