Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


युवतीले ५४ वर्षीया धर्मगुरुको लिंग नै काटिदिएपछि अस्पताल भर्ना

भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेपछि उचित मौका पारेर लिंग नै काटिदिएको पीडित युवतीले बताएकी छिन् । तिरुवनन्तपुरम प्रहरी कार्यालयमा यस घटना उजुरी परेपछि केरलाका मूख्यमन्त्री पी.विजयनले ती युवतीको तारिफ गर्दै साहसिक कार्य गरेको बताए । त्यस्तै, अहिले ती युवतीको कार्यलाई महिलावादीहरुले हिम्मतवाला काम गरेको भन्दै सर्मथन…