Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


लमजुङमा भेटिएका बंगलादेशका बाबुलालको १५ वर्षपछि परिवारसँग पुनर्मिलन

शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो । छोरा आएपछि उहाँले उठेर झुलभित्रैबाट स्पर्श गर्नुभयो । उहाँका आँखाले राम्ररी ठम्याउन सकिरहेको थिएन । सुमसुम्याउँदै आफ्नै भाषामा सोध्नुभयो । “बाबु यतीका वर्ष कहाँ हराएको ।” उहाँले बोलेको यही…