अहिले चिसोको मौसम छ । चिसो मौसममा विशेषतः बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित हुन्छन् । यो समयमा बालबालिका निमोनियबाट बढि प्रभावित हुन्छन् भने अन्यलाई श्वासप्रश्वासम्बन्धी रोगको प्रभाव बढी देखिन्छ । चिसो मात्र होइन अहिले कोरोना महामारीको जोखिम पनि उत्तिकै बढेको छ । नयाँ आएको ओमिक्रोन भेरियन्ट विश्वभर फैलिँदो क्रममा छ । यसै सन्दर्भमा चिसोबाट…