Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


अहिले प्रयोग भएका डन्डी , सिमेन्ट , बालुवा र गिटी पूर्णरुपमा कमसल छन् : इन्जिनियर दिनेश चौधरी

काठमाडौं लगायत मुलुकभरमा निर्माण गरिएका आरसीसी घर या अन्य संरचना अत्यन्तै कमसल सामाग्री प्रगोगबाट निर्माण गरिएको दावी  इन्जिनियर दिनेश चौधरीले गर्दै आएका छन् । उनले नेपालमा आरसीसी निर्माणमा देखिएको चर्को लापरवाहीले अकल्पनीय क्षती बेहोर्नु पर्ने बताएका छन् । अहिले प्रयोग भएका डण्डी , सिमेण्ट , बालुवा र गिटी पूर्णरुपमा कमसल रहेको उनको दावी छ  ।…