Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट  अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि आसिफ…